राजनीतिOnlinekhabar (Nepali)
वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य बने गंगालालको निर्देशक
Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्रा.डा.
आशिष गोविन्द अमात्य नियुक्त भएका छन् । लामो समयदेखि केन्द्रमै कार्यरत उनी मुटु शल्यक्रियामा आवश्यक एनेस्थेसियाका अनुभवी चिकित्सकका रूपमा परिचित छन्।
ललितपुरको कुपण्डोलमा जन्मिएका डा. अमात्यको प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलमा भएको थियो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Onlinekhabar (Nepali).
More politics
- यी ७ वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री कार्यालयले राख्यो कालोसूचीमाNepal Khabar
- दहमा डुबेर बालकको मृत्युNepal Khabar
- २५० रुपैयाँको सामान किन्नेले पाए १० लाख राशिको सरकारी बम्पर उपहारNepal Khabar
- स्कुटरको पछाडि बसेका युवकको बेहोस भएर मृत्युNepal Khabar
- नेपाल जग्गा तथा आवास विकास महासंघ र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबिच समझदारीNepal Khabar
- चीन–दक्षिण एसिया सहकार्यमा नेपालले पुलको भूमिका निर्वाह गर्न सक्छ: परराष्ट्रमन्त्री खनालNepal Khabar