राजनीतिNepal Khabar2 outlets covering
रोहिणीका बासिन्दाले ५८ वर्षपछि पाए लालपुर्जा
Read the full story at Nepal Khabar

रुपन्देहीको रोहिणी गाउँपालिका बासिन्दाले नापी भएको ५८ वर्षपछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्। २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको यो क्षेत्रमा ३२४ वटा दर्ता कायम भएका थिए।
त्यसमध्ये २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको छ। लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- बिलिङ संस्कारको विकास गर्न नेसनल लोटरी स्किम: अर्थमन्त्री डा. वाग्लेNepal Khabar
- बाघ र चितुवा अनुगमन गर्न सीसी क्यामरा जडानNepal Khabar
- फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्तNepal Khabar
- आरोही युक्तालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)Nepal Khabar
- गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्तNepal Khabar
- हलमा लागे ‘कमला मिस’ र ‘हली’Nepal Khabar