राजनीतिNepal Khabar3 outlets covering
गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्त
Read the full story at Nepal Khabar

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन।
उनी लामो समयदेखि केन्द्रमै कार्यरत छन्। उनी हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।
More politics
- बिलिङ संस्कारको विकास गर्न नेसनल लोटरी स्किम: अर्थमन्त्री डा. वाग्लेNepal Khabar
- बाघ र चितुवा अनुगमन गर्न सीसी क्यामरा जडानNepal Khabar
- फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्तNepal Khabar
- आरोही युक्तालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)Nepal Khabar
- हलमा लागे ‘कमला मिस’ र ‘हली’Nepal Khabar
- काभ्रेका पराजुली दम्पती: पत्नी क्यान्सर पीडित थिइन, एक साताअघि मात्रै जब केदारनाथलाई पनि प्रोस्टेड देखियोNepal Khabar