राजनीतिNepal Khabar
काभ्रेका पराजुली दम्पती: पत्नी क्यान्सर पीडित थिइन, एक साताअघि मात्रै जब केदारनाथलाई पनि प्रोस्टेड देखियो
Read the full story at Nepal Khabar
गएको बुधबार दिउँसो काभ्रेको दोलालघाटबाट सुनकोसी नदीमा फाल हानेर बेपत्ता भएका पराजुली दम्पती अझै फेला नपरेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टकाअनुसार उनीहरूको खोजीमा आज पनि बिहानैदेखि सुरक्षाकर्मीहरू खटिएका छन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- बिलिङ संस्कारको विकास गर्न नेसनल लोटरी स्किम: अर्थमन्त्री डा. वाग्लेNepal Khabar
- बाघ र चितुवा अनुगमन गर्न सीसी क्यामरा जडानNepal Khabar
- फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. थापा नियुक्तNepal Khabar
- आरोही युक्तालाई अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)Nepal Khabar
- गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य नियुक्तNepal Khabar
- हलमा लागे ‘कमला मिस’ र ‘हली’Nepal Khabar