Skip to main content
राजनीतिDC Nepal

दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

Read the full story at DC Nepal

दूरसञ्चार सङ्घको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन्। मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।

भ्रमण टोलीमा मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र […] काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) को महासम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा जाने भएका छन्। मन्त्री तिमिल्सिना आगामी नोभेम्बर ७ देखि १३ सम्म दोहामा आयोजना हुने अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको प्लेनिपोटेन्सियरी सम्मेलन (पीपी–२६) मा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।