Skip to main content
अर्थतन्त्रDC Nepal

८१ वर्षका ह्यारिसनले जिते बुकर प्राइज, बने सबैभन्दा बढी उमेरका विजेता

Read the full story at DC Nepal

८१ वर्षका ह्यारिसनले जिते बुकर प्राइज, बने सबैभन्दा बढी उमेरका विजेता

काठमाडौं । लेखक एम.

जोन ह्यारिसनले आफ्नो उपन्यास ‘द एन्ड अफ एभ्रीथिङ’ का लागि बुकर प्राइज जितेका छन्। ८१ वर्षका ह्यारिसन यो पुरस्कार जित्ने अहिलेसम्मका सबैभन्दा बढी उमेरका लेखक बनेका छन्।

सोमबार लन्डनमा आयोजित समारोहमा उनलाई ५० हजार पाउन्डको पुरस्कार राशि प्रदान गरियो। ह्यारिसन पछिल्लो करिब ६० वर्षदेखि लेखन क्षेत्रमा सक्रिय छन् र उनका प्रशंसकहरूको […]