Skip to main content
राजनीतिNepal Khabar

‘जलाकी’ को पहिलो गीत ‘चाँदी जलप’ मा सोनम र उपासना

Read the full story at Nepal Khabar

अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म 'जलाकी' को पहिलो गीत 'चाँदी जलप' सार्वजनिक भएको छ।सार्वजनिक गीतमा एसडी योगी र अन्जु पन्तको स्वर सुन्न सकिन्छ।

सुरेन्द्र रानाको शब्द रहेको गीतका संगीत निर्देशकमा एसडी योगी छन् भने संगीत निर्माता रिकेश गुरुङ हुन्।सार्वजनिक गीतको भिडिओमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.