Skip to main content
कलाSetopati

'आमा'बाट सुरू भयो 'ओल्ड इज गोल्ड', अब हरेक महिना ऐतिहासिक नेपाली फिल्म देखाइने

Read the full story at Setopati

'आमा'बाट सुरू भयो 'ओल्ड इज गोल्ड', अब हरेक महिना ऐतिहासिक नेपाली फिल्म देखाइने

चलचित्र विकास बोर्डले नेपालको पहिलो नेपाली फिल्म 'आमा'का चार कलाकारहरूको उपस्थितिमा 'ओल्ड इज गोल्ड' कार्यक्रम सुरू गरेको छ।

शुक्रबार 'आमा'का कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा विकास बोर्डमा कार्यक्रम सुरू गरिएको हो।

कलाकारहरूलाई हरिवंश आचार्य र बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले माला लगाएर स्वागत गरेका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Setopati.