कलाNepal Khabar
ऐतिहासिक फिल्म ‘आमा’ को प्रदर्शन
Read the full story at Nepal Khabar
चलचित्र विकास बोर्डको विशेष कार्यक्रम 'ओल्ड इज गोल्ड' अन्तर्गत नेपालको पहिलो नेपाली चलचित्र 'आमा' को विशेष प्रदर्शन गरिएको छ।
'आमा' चलचित्रका कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा विशेष प्रदर्शनी गरिएको हो।
कार्यक्रममा हरिवंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला लगाएर स्वागत गरे।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More culture
- एनएसीले चाडपर्वलाई लक्षित गरी जापानमा उडान थप्ने, वाइडबडी जहाज एक महिनापछि फर्कियोBizmandu
- 'आमा'बाट सुरू भयो 'ओल्ड इज गोल्ड', अब हरेक महिना ऐतिहासिक नेपाली फिल्म देखाइनेSetopati
- ‘Chaar Diwari’ interview: Syed Shadan on the horrors of renting in Mumbai and why Hindi cinema keeps chasing formulasThe Hindu
- Chennai’s Pelathope to host ‘namma theru our design’ to preserve cultural heritage amid urban developmentThe Hindu
- ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही युक्त गुरुङको राजकीय सम्मानसहित अन्त्येष्टिDC Nepal
- China ‘delivery rider poet’ known for writing verses on scrap paper wins elite literature prizeSouth China Morning Post