Skip to main content
समाजNagarik News

नेपाल प्रहरीले भन्यो: नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थीको बसोबास

Read the full story at Nagarik News

नेपाल प्रहरीले नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक गरेको छ । शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्।

नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

नेपाल प्रहरीले भन्यो: नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थीको बसोबास · EkJhalak News