अर्थतन्त्रBizmandu
आशुतोष इनर्जीले सेबोनबाट पायो आइपीओ अनुमति, १२ करोडको सेयर निष्कासन गर्ने
Read the full story at Bizmandu
काठमाडौं। आशुतोष इनर्जीले आइपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिएको हो। सेबोनबाट अनुमति पाएसँगै आशुतोष इनर्जीले अब चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ। The post आशुतोष इनर्जीले सेबोनबाट पायो आइपीओ अनुमति, १२ करोडको सेयर निष्कासन गर्ने appeared first on BIZMANDU .
More business
- जब कर्मचारीले ‘तिहार बोनस’ मा आईफोन १६ पाए !Nagarik News
- राष्ट्र बैंकसँग सुनका असर्फीको ‘स्टक’ सकियो, आज चाँदीका सिक्का मात्र बिक्री गर्नेThaha Khabar
- Nepal Rastra Bank suspends gold coin sales due to stock shortageOnlinekhabar English
- एनपीएल: सुदूरपश्चिमविरुद्ध कर्णालीले टस जितेर फिल्डिङ रोज्योDC Nepal
- सुदूरपश्चिमविरूद्ध कर्णालीले बलिङ गर्ने, डेभिड मिलरको डेब्यूThaha Khabar
- पाँच दशकदेखि काठमाडौंलाई झिलिमिली बनाइरहेको भोटेबहाल, ‘पहिला जस्तो छैन व्यापार’Bizmandu