Skip to main content
राजनीतिDC Nepal

प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्ज आउन निम्तो

Read the full story at DC Nepal

प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्ज आउन निम्तो

वीरगन्ज । वीरगन्ज-१० को घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वका अवसरमा वीरगन्जमा उपस्थित भइदिन औपचारिक आग्रह गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने भएपछि समितिको टोलीले प्रधानमन्त्री शाहलाई पनि वीरगन्जको प्रसिद्ध घडिअर्वा पोखरीमा निम्त्याउने पहल गरेको हो। मंगलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुनसहितको […]