Skip to main content
अर्थतन्त्रBizmandu2 outlets covering

वर्षाका कारण दर्जनभन्दा बढी सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

Read the full story at Bizmandu

काठमाडौं। वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र सम्भावित बाढीका कारण एक दर्जनभन्दा बढी सडकखण्ड प्रभावित भएका जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.