अर्थतन्त्रNagarik News
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
Read the full story at Nagarik News
जनकपुरस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले एक वर्षमा चार करोड ३८ लाख भुरा उत्पादन गरेको छ।
केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार आर्थिक वर्ष २०८२-८३ मा केन्द्रले चार करोड ३८ लाख ह्याचलिङ, ३२ लाख फ्राइ भुरा, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा दुई हजार ५३ किलो खाने माछा उत्पादन गरी बिक्री वितरण गरेको हो।
भुरा बिक्रीबाट रु ३४ लाख ३५ हजार ५३६ आम्दानी भएको छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More business
- थुनुवा बोकेको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार १ युवकको मृत्यु, अर्का गम्भीर घाइतेNepal Khabar
- मोटरसाइकलको ठक्करबाट लडेकी स्कुटर चालक युवतीलाई टिपरले किच्योNepal Khabar
- इन्भेस्टमेन्ट बैंकका अध्यक्षसहित कसैलाई पनि पक्राउ नगर्न सीआईबीलाई अल्पकालीन आदेशNepal Khabar
- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष–सीईओ पक्राउ नगर्न सर्वोच्चको आदेशDC Nepal
- मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख माछाका भुरा उत्पादन, सात जिल्लाका किसान लाभान्वितDC Nepal
- करदाता प्रोत्साहन कार्यक्रम : आज उपहार घोषणा गरिनेNagarik News