Skip to main content
अर्थतन्त्रDC Nepal

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख माछाका भुरा उत्पादन, सात जिल्लाका किसान लाभान्वित

Read the full story at DC Nepal

मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख माछाका भुरा उत्पादन, सात जिल्लाका किसान लाभान्वित

जनकपुरधाम। धनुषास्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा चार करोड ३८ लाख माछाका भुरा उत्पादन गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

केन्द्रले ह्याचलिङदेखि फिङ्गरलिङ र खाने माछासम्म उत्पादन गरी विभिन्न जिल्लाका किसानलाई बिक्री वितरण गरेको जनाएको छ। केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार गत आर्थिक वर्षमा चार करोड ३८ लाख ह्याचलिङ, […]