Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बाँदरको पिरलो : बारीमै बास, सरकारको छैन आश

Read the full story at Onlinekhabar (Nepali)

शिवप्रसाद कटेरोमा बसेर बेलाबेला ‘होए, होए’ भनेर कराउँदै थिए, ताकि बाँदरले मान्छे छ भन्ने थाहा पाउन् । बारीको छेउमा बाँस गाडिएको थियो । त्यही बाँस चलाएर आवाज निकालिँदो रहेछ । यसलाई स्थानीयले ‘ट्याप ट्यापे’ भन्दा रहेछन् ।