Skip to main content
राजनीतिDC Nepal

पहिलोपटक पाकिस्तानी अन्तरिक्ष यात्री स्पेस स्टेशन जाँदै

Read the full story at DC Nepal

पहिलोपटक पाकिस्तानी अन्तरिक्ष यात्री स्पेस स्टेशन जाँदै

काठमाडौं । चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री पाकिस्तानका नागरिक हुने चीनले आधिकारिक रूपमा पुष्टि गरेको छ। यो निर्णय चीनको मानव अन्तरिक्ष एजेन्सीले ७ नोभेम्बरमा घोषणा गरेको हो। चयन गरिएको अन्तरिक्षयात्री शेन्झोउ-२४ क्रुड मिसनमा पेलोड स्पेशलिस्टको रूपमा सामेल हुनेछ। दुई पाकिस्तानी एस्ट्रोनट- मुहम्मद जिसान अली र खुर्रम दाउदले चीनमा कैयौँ महिनाको प्रशिक्षण लिएका […] काठमाडौं ।

चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री पाकिस्तानका नागरिक हुने चीनले आधिकारिक रूपमा पुष्टि गरेको छ। यो निर्णय चीनको मानव अन्तरिक्ष एजेन्सीले ७ नोभेम्बरमा घोषणा गरेको हो। चयन गरिएको अन्तरिक्षयात्री शेन्झोउ-२४ क्रुड मिसनमा पेलोड स्पेशलिस्टको रूपमा सामेल हुनेछ। दुई पाकिस्तानी एस्ट्रोनट- मुहम्मद जिसान अली र खुर्रम दाउदले चीनमा कैयौँ महिनाको प्रशिक्षण लिएका […] काठमाडौं । चीनको तियाङ्गोङ स्पेस स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्षयात्री पाकिस्तानका नागरिक हुने चीनले आधिकारिक रूपमा पुष्टि गरेको छ।

यो निर्णय चीनको मानव अन्तरिक्ष एजेन्सीले ७ नोभेम्बरमा घोषणा गरेको हो। चयन गरिएको अन्तरिक्षयात्री शेन्झोउ-२४ क्रुड मिसनमा पेलोड स्पेशलिस्टको रूपमा सामेल हुनेछ। दुई पाकिस्तानी एस्ट्रोनट- मुहम्मद जिसान अली र खुर्रम दाउदले चीनमा कैयौँ महिनाको प्रशिक्षण लिएका छन्।