राजनीतिNepal Khabar
‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)
Read the full story at Nepal Khabar

द चिनारी प्रिजेन्ट्समार्फत सार्वजनिक गरिएको गीतले नेपालको प्राकृतिक सुन्दरता, मौलिक कला-संस्कृति, परम्परा र नेपालीपनलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ। यात्रा र घुमफिरलाई केन्द्रमा राखिएको गीतमा नेपालका सांस्कृतिक तथा प्राकृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ।
कृति श्रेष्ठको स्वर रहेको गीतमा विक्रम राजवंशीको शब्द तथा संगीत छ। नेपाली कला, संस्कृति र प्राकृतिक सम्पदालाई चिनाउने उद्देश्यले गीत तयार पारिएको गीतकार तथा संगीतकार राजवंशीले बताएका छन्।
तिहार तथा नेपाल संवत् नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
More politics
- Q&A: Before we get high on the cannabis law, let’s measure the plantKathmandu Post
- Three in four transport jobs in Nepal are informalKathmandu Post
- Six injured in jeep crash in DailekhKathmandu Post
- Trump says he is highly unlikely to order Iran strikes if talks progressKathmandu Post
- Can Nepal cook dal bhat on its own electricity?Kathmandu Post
- Landslides block Prithvi Highway, disrupting Tihar travelKathmandu Post