Skip to main content
वातावरणDC Nepal4 outlets covering

आजदेखि कोप-३१ सुरु: वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय

Read the full story at DC Nepal

आजदेखि कोप-३१ सुरु: वास्तविकता देखाउँदै नेपालले खोज्नेछ जलवायु न्याय

काठमाडौं। गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्नेछ। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौंको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै […] काठमाडौं।

गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ। पीडा भुल्न अझै लामो समय लाग्नेछ। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौंको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै […] काठमाडौं। गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको क्षतिले नेपाललाई गहिरो पीडा दिएको छ।

पीडा भुल्न अझै लामो समय लाग्नेछ। बाढीमा परी एक हजार ४५० भन्दा बढीको ज्यान गएको र पाँच हजारभन्दा बढी मानिस बेपत्ता भएको विवरणले विपद्को भयावह तस्बिर झल्काउँछ। यसबाट नेपालले अर्बौंको भौतिक क्षति व्यहोर्नुपरेको छ। यो चोट सेलाउन नपाउँदै गत असोज २५ गते गोरखाको बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले अर्को पीडा थप्यो। गत वर्ष पनि हिमताल फुटेर लेन्दे खोलामा बाढी आएको थियो। यसले पनि जनधनको क्षति गरायो ।