Skip to main content
अर्थतन्त्रDC Nepal

नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति : वित्तीय सुदृढीकरणमा ऐतिहासिक सफलता

Read the full story at DC Nepal

नेपाल लाइफ इन्स्योरेन्सको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति : वित्तीय सुदृढीकरणमा ऐतिहासिक सफलता

काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ। इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति […] काठमाडौं।

नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ। इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति […] काठमाडौं। नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको ‘इस्सुलर रेटिङ’ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ पुगेको छ ।

इक्रा नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको कसरी मूल्यांकन गर्दै यो रेटिङ स्तरोन्नति गरेको हो ।