Skip to main content
अर्थतन्त्रNepal Khabar

एनआईसी एसिया बैंकले हकप्रदबाट ७ अर्ब ४५ करोड पुँजी जुटाउने, सेबोनले दियो अनुमति

Read the full story at Nepal Khabar

एनआईसी एसिया बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति पाएको छ।नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनआईसी एसिया बैंकलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति दिएको हो।एनआईसी एसिया बैंकले हकप्रद जारी गर्नको लागि राष्ट्र बैंकबाट अनुमति लिएर सेबोनमा आवेदन गरेको थियो।कात्तिक १७ गते बसेको सेबोनको सञ्चालक समिति बैठकले बैंकको हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो।बोर्डको स्वीकृतिसँगै बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर जारी गर्ने बाटो खुलेक