Skip to main content
राजनीतिNagarik News

हामीले व्यक्तिलाई राजा बनाउन संघर्ष गरेको होइन: धवल शम्शेर

Read the full story at Nagarik News

जय नेपाल पार्टीका अध्यक्ष धवल शम्शेरले आफूहरूको आन्दोलन र संघर्ष कुनै व्यक्ति विशेषलाई राजा बनाउनका लागि नभई राजसंस्था नामक संस्था पुनर्स्थापनाका लागि भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शम्शेरले ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष राजनीतिमा उतार्ने आफूहरूको कुनै योजना नरहेको दाबी गरे।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

हामीले व्यक्तिलाई राजा बनाउन संघर्ष गरेको होइन: धवल शम्शेर · EkJhalak News