Skip to main content
राजनीतिDC Nepal

पोखराले बनायो एनपीएल २०२६ कै सबैभन्दा ठूलो स्कोर

Read the full story at DC Nepal

पोखराले बनायो एनपीएल २०२६ कै सबैभन्दा ठूलो स्कोर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पोखरा एभेन्जर्सले सिजनकै अहिलेसम्मको सर्वाधिक उच्च स्कोर बनाएको छ। यसअघि जारी प्रतियोगितामा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध बनाएको १८६ रन नै यस सिजनको उच्च टोली स्कोर रहेको थियो। तर, आज कर्णाली याक्सविरुद्ध नै भएको खेलमा शानदार प्रदर्शन गर्दै पोखराले उक्त रेकर्ड भंग गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट […] काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पोखरा एभेन्जर्सले सिजनकै अहिलेसम्मको सर्वाधिक उच्च स्कोर बनाएको छ। यसअघि जारी प्रतियोगितामा कर्णाली याक्सले विराटनगर किङ्सविरुद्ध बनाएको १८६ रन नै यस सिजनको उच्च टोली स्कोर रहेको थियो। तर, आज कर्णाली याक्सविरुद्ध नै भएको खेलमा शानदार प्रदर्शन गर्दै पोखराले उक्त रेकर्ड भंग गरेको छ।