Skip to main content
खेलकुदNepal Khabar

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

Read the full story at Nepal Khabar

पोर्चुगलका फुटबल प्रशिक्षकले भने : टोली बनाउँदै थिएँ, रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरे

पोर्चुगलका फुटबल प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने कुरा पहिले जानकारी नभएको बताएका छन्। ४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास सन्न्यास घोषणा गरेपछि मात्रै थाहा भएको प्रशिक्षक जर्ज जेससको भनाइ छ।

प्रशिक्षक जर्ज जेससका अनुसार उनले यस महिनाको नेसन्स लिग खेलहरूका लागि टोली घोषणा गर्न लागेका थिए, तर त्यसको अघिल्लो दिन रोनाल्डोले एक्कासि सन्न्यास घोषणा गरेका हुन्। अन्तर्राष्ट्रिय फुटबलबाट ३० दिनको निलम्बन पूरा गरेपछि रोनाल्डो फेरि टोलीको लागि उपलब्ध थिए।

त्यो अवधिमा राष्ट्रिय टोलीले कुनै पनि खेल खेलेन। पाँचपटकका बालोन डी'ओर विजेता रोनाल्डोले सेप्टेम्बरमा डेनमार्कविरुद्धको नेसन्स लिग खेलका लागि सुरुवाती टिममा नपरेको भन्दै पोर्चुगल क्याम्प छाडेका थिए।