Skip to main content
राजनीतिNepal Khabar

कांग्रेससँग समझदारी गरेको थाहा पाएपछि ओलीले छाडे मुख्यमन्त्री कार्कीलाई हटाउने अडान

Read the full story at Nepal Khabar

मुख्यमन्त्री पद सुरक्षित भएपछि विराटनगर फर्किएर हिक्मत कार्कीले काम थालिसकेका छन्। तर, उनले मुख्यमन्त्री पद जोगाउन अध्यक्ष केपी शर्मा ओलीसँग लामै छलफल गर्नुपर्‍यो।

किनकि, ओलीलाई हटाएर पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा कार्की उभिएका थिए। ओलीले गत साउन ९ गते नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसँग प्रदेश सरकारमा गठबन्धन गरेर जाने लगायत तीन बुँदे सहमति गरे।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.