वातावरणSetopati
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
Read the full story at Setopati
-season-travel1624353663-1781172481.jpg&w=1920&q=70)
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ। मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। आज राति हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ।
तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।
More environment
- जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)Nepal Khabar
- चितवनका बलर चम्किँदा जनकपुरले दियो ८९ रनको लक्ष्यNepal Khabar
- नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौताNepal Khabar
- चितवन प्लेअफ नजिक, हारसँगै बाहिरियो जनकपुरNepal Khabar
- जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनालNagarik News
- जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौताNagarik News