वातावरणNepal Khabar
चितवनका बलर चम्किँदा जनकपुरले दियो ८९ रनको लक्ष्य
Read the full story at Nepal Khabar
चितवन राइनोजका बलरले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पारेको हो।
जनकपुरका लागि कप्तान हरमित सिंहले बनाएको २५ रन नै सर्वाधिक रह्यो। विशाल सुस्लिङ १५ रन बनाउँदा क्याच आउट भए।
ओपनर सन्तोष कार्की १० र तृतराज दास पाँच रन बनाउँदा रन्जित कुमारको बलमा क्याच आउट भए। रायन बर्ल ६, आदित्य म
More environment
- चितवनविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुरNepal Khabar
- नवनियुक्त चारै न्यायाधीशले लिए शपथNepal Khabar
- नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोडNepal Khabar
- जनकपुर र चितवनको प्रतिस्पर्धामा उत्साहित समर्थक (तस्बिरहरू)Nepal Khabar
- युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनीRatopati
- ८ वर्षपछि आफ्नै भवनमा सर्यो सशस्त्र प्रहरी गुल्मNagarik News