Skip to main content
वातावरणDC Nepal

काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

Read the full story at DC Nepal

काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन्।

कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा […] काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन्।

कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा […] यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छीप्रतिको आत्मीयताको चर्चा गरेका हुन्। कागलाई यमराजको दूत मानिने धार्मिक विश्वास उल्लेख गर्दै प्रधानमन्त्री शाहले कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्परा रहेको बताएका छन्।