Skip to main content
समाजNepal Khabar

सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म

Read the full story at Nepal Khabar

चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआङ र जासुस भनिएकी चिनियाँ महिला एलिस हुआङबिचको सम्बन्धका विषयमा अनुसन्धान गर्न अमेरिकाका सबैभन्दा ठुला ल फर्ममध्ये एकलाई जिम्मेवारी दिएको छ।

एनभिडियाले मंगलबार जनाएअनुसार कम्पनीले अनुसन्धानका लागि न्युयोर्कस्थित 'वाक्टेल, लिप्टन, रोजेन एन्ड काट्ज' नामको ल फर्मलाई जिम्मेवारी तोकिएको हो।एनभिडियाले भनेको छ, 'अनुसन्धानको नेतृत्व फर्मका वकिल जुन किमले नेतृत्व गर्नेछन्।

एफबीआईले पनि