Skip to main content
वातावरणNagarik News

असाममा बाढीबाट ९७ जनाको मृत्यु, एक लाख ७० हजार मानिस प्रभावित

Read the full story at Nagarik News

भारतको उत्तरपूर्वी असाम राज्यमा आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीमा कम्तीमा ९७ जनाको मृत्यु भएको र करिब एक लाख ७० हजार मानिस प्रभावित भएको सरकारी तथ्याङ्कले देखाएको छ।

वर्षौंयताकै गम्भीर मानिएको बाढीले गाउँहरू डुबाउनुका साथै ठूलो क्षेत्रको खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ। बाढीका कारण हजारौँ मानिस घर छाडेर अस्थायी आश्रयस्थलमा जान बाध्य भएका छन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.