डा. केसीसँग वार्ता गर्न चार सदस्यीय वार्ताटोली गठन
Read the full story at DC Nepal

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्राडा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ताटोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव […] काठमाडौं ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्राडा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ताटोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव […] काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्राडा.
गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ताटोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
More sports
- डा. केसीसँग संवाद गर्न वार्ता टोली गठनNepal Khabar
- लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्नेOnlinekhabar (Nepali)
- Ranji Trophy 2026-27: Harsh and Rekhade spin Vidarbha to an innings victory over Madhya PradeshThe Hindu
- सोल्मा फुटबलको उपाधि इन्द्रेणीपोखरीलाईNagarik News
- Tennis great Rafael Nadal set to join Real Madrid boardAl Jazeera
- Tenerife’s Jesus de Miguel remembered in moving tributes by football worldAl Jazeera