Skip to main content
खेलकुदNepal Khabar2 outlets covering

डा. केसीसँग संवाद गर्न वार्ता टोली गठन

Read the full story at Nepal Khabar

डा. केसीसँग संवाद गर्न वार्ता टोली गठन

चिकित्सा शिक्षा सुधारको माग राख्दै सत्याग्रहमा बसिरहेका प्रा. डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य-सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्। मन्त्रालयले डा.

केसीले राखेका मागप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न आह्वान गरेको छ।