एनपीएल: ११ मध्ये ७ अर्धशतकसहित नेपाली खेलाडीको दबदबा, रन र चौका-छक्कामा लोकेश बम अगाडि
Read the full story at DC Nepal

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्चस्व कायम गरेका छन्। हालसम्म शतक बन्न नसके पनि प्रहार भएका ११ अर्धशतकमध्ये ७ वटा नेपाली खेलाडीकै नाममा रहेका छन्। बक्स अफिस जस्तै मैदानमा पनि लोकेशको दबदबा विराटनगर किङ्सका लोकेश बम प्रतियोगितामा सबैभन्दा बढी छाएका […] काठमाडौं।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्चस्व कायम गरेका छन्। हालसम्म शतक बन्न नसके पनि प्रहार भएका ११ अर्धशतकमध्ये ७ वटा नेपाली खेलाडीकै नाममा रहेका छन्। बक्स अफिस जस्तै मैदानमा पनि लोकेशको दबदबा विराटनगर किङ्सका लोकेश बम प्रतियोगितामा सबैभन्दा बढी छाएका […] काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका १३ खेल सम्पन्न हुँदा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो वर्चस्व कायम गरेका छन्।
हालसम्म शतक बन्न नसके पनि प्रहार भएका ११ अर्धशतकमध्ये ७ वटा नेपाली खेलाडीकै नाममा रहेका छन्। विराटनगर किङ्सका लोकेश बम प्रतियोगितामा सबैभन्दा बढी छाएका छन्। उनले ४ खेलमा २ अर्धशतकसहित १८८ रन बनाएर सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थान ओगटेका छन्।
More sports
- Andre Russell extends his stay for an extra match and vows to return next seasonKathmandu Post
- डा. केसीसँग संवाद गर्न वार्ता टोली गठनNepal Khabar
- डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोलीSetopati
- 1980 Moscow Olympics gold medal stolen from home of hockey star M.M. Somaya in BengaluruThe Hindu
- Champions League: Paris Saint-Germain make easy work of VillarrealFrance 24
- Wisconsin man turns discarded roadside wood into all 32 NFL team logos after 700 hours of workTimes of India