Skip to main content
समाजNepal Khabar

प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु : अजयबाबु शिवाकोटी

Read the full story at Nepal Khabar

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफूलाई सरकारले खोजिरहन नपर्ने आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने बताएका छन्।हाल आफू काठमाडौँ उपत्यकाबाहिर रहेको र काठमाडौँ फर्किन लागेको उनको भनाइ छ।

पत्रकार रोशन खड्काको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पक्रिन लागेको चाल पाएपछि शिवाकोटीले आज बिहीबार बिहानै फेसबुकमार्फत आफू काठमाडौँ फर्किन लागेको बताएका हुन्।

'सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन', उनले लेखेका छन्,