समाजNagarik News
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने
Read the full story at Nagarik News

तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।
जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो।
अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ।
More society
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- Kozhikode police arrest man in extortion, impersonation casesThe Hindu
- Legendary Kannada actor Rajkumar’s classic song gets a hip-hop twistThe Hindu
- तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइयो पर्वBizmandu
- नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ: अध्यक्ष ओलीDC Nepal
- विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क माविNagarik News