Skip to main content
राजनीतिDC Nepal

आरुघाटको मोटरेबल पुल नहुँदा सडक पूर्ण रूपमा अवरुद्ध

Read the full story at DC Nepal

आरुघाटको मोटरेबल पुल नहुँदा सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । […] काठमाडौं ।

गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । […] काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाको सोतीस्थित फलामे मोटरेबल पक्की पुल नहुँदा शुक्रबार सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाको आरुघाट गाउँपालिका वडा नं. २ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको थियो । पुल बगेपछि उक्त सडक खण्डमा यातायात तथा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । गत असोज २५ गते बिहान करिब ५ः३० बजे चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङको बीचमा पर्ने सिरिङ्गे हिमालमा हिमपहिरो खसेको थियो । हिमपहिरोले स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा भीषण बाढी आएको थियो ।