Skip to main content
समाजThaha Khabar

वीरगञ्ज कारागारबाट भागेका कैदी भारतको बिहारबाट पक्राउ

Read the full story at Thaha Khabar

वीरगञ्ज कारागारबाट भागेका कैदी भारतको बिहारबाट पक्राउ

काठमाडौँ : वीरगञ्ज कारागार कार्यालय पर्साबाट भागेका कैदी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार फरार भएका पर्साको पोखरिया नगरपालिका-४ सतवरियाका ३० वर्षीय सुनिल साह तुरहालाई प्रहरी टोलीले नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत भारतको बिहार मोतिहारी थाना आदापुरबाट नियन्त्रणमा लिएको हो।

जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सुनिल साह तुरहा बिहीबार बेलुकी ८:२० बजे कैदी...