Skip to main content
समाजNepal Khabar

भीमफेदी गाडी दुर्घटनाका घाइते सबै एउटै वडाका बासिन्दा : सर्लाही प्रहरी

Read the full story at Nepal Khabar

मकवानपुरको भीमफेदीमा आज (बिहीबार) बिहान माइक्रो बस दुर्घटनामा परेका अधिकांश मानिस एउटै वडाका बासिन्दा रहेको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ।काठमाडौँबाट सर्लाहीका लागि जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको हाइस गाडी भीमफेदी-कुलेखानी-काठमाडौँ सडकअन्तर्गत बिहीबार बिहान करिब ५:४५ बजे भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको हो।दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

डीएस