राजनीतिOnlinekhabar (Nepali)
थकाली सभ्यताको शृङ्गारमा समृद्ध मुस्ताङ
Read the full story at Onlinekhabar (Nepali)
माथिल्लो मुस्ताङतिर जाँदा दृश्य झन् रहस्यमय हुँदै जान्छ। हावाले कुँदिएका पहाडहरू कहिले राजदरबार जस्ता देखिन्छन्, कहिले प्राचीन मूर्ति जस्ता। लोमान्थाङका पुराना पर्खाल, गुम्बा र साँघुरा गल्लीहरूमा हिंड्दा लाग्छ, समय यतै कतै रोकेर राखिएको छ।
More politics
- बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्Nepal Khabar
- युवा आन्दोलनले ऐतिहासिक दबाबमा मोदी सरकारNepal Khabar
- महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’Nepal Khabar
- नेपाली उत्पादन ओमानमा विस्तार गर्न समझदारीNepal Khabar
- अब सुकुमवासीको पक्षमा उभिने जिम्मेवारी राप्रपाको हो: राजेन्द्र लिङ्देनNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar