बजेट कार्यान्वयन: पहिलो त्रैमासमै राष्ट्रिय सिँचाइ आयोजनाहरूको प्रगति उत्साहजनक
Read the full story at DC Nepal

काठमाडाैं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका प्रमुख सिँचाइ आयोजनाहरूले बजेट कार्यान्वयन र भौतिक प्रगतिमा उत्साहजनक उपलब्धि हासिल गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले पहिलो तीन महिनामा कुल रु २३९.३ करोड खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् आयोजना निर्माणको काममा उपयोग भएको विभागका […] काठमाडाैं।
चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका प्रमुख सिँचाइ आयोजनाहरूले बजेट कार्यान्वयन र भौतिक प्रगतिमा उत्साहजनक उपलब्धि हासिल गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले पहिलो तीन महिनामा कुल रु २३९.३ करोड खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् आयोजना निर्माणको काममा उपयोग भएको विभागका […] काठमाडाैं। चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिमा जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतका प्रमुख सिँचाइ आयोजनाहरूले बजेट कार्यान्वयन र भौतिक प्रगतिमा उत्साहजनक उपलब्धि हासिल गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विभागले पहिलो तीन महिनामा कुल रु २३९.३ करोड खर्च गरेको छ, जसमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् आयोजना निर्माणको काममा उपयोग भएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिएका छन्।
More business
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्युNepal Khabar
- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, ट्रक चालक फरारNepal Khabar
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- भिजन लुम्बिनीले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकBizmandu
- लोकन्थलीमा ट्रकले ठक्कर दिँदा महिलाको ज्यान गयोThaha Khabar