अर्थतन्त्रBizmandu
भिजन लुम्बिनीले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
Read the full story at Bizmandu
काठमाडौं। भिजन लुम्बिनी लिमिटेडले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले बिक्री गर्ने भएको हो।
कम्पनीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा भिजन लुम्बिनीका अध्यक्ष जगत बहादुर पोखरेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। भिजन लुम्बिनीले विशेषगरी जलविद्युत् तथा नवीकरणीय ऊर्जा, कृषि र अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।
The post भिजन लुम्बिनीले १२.५० लाख कित्ता आइपीओ जारी गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक appeared first on BIZMANDU .
More business
- ब्याजदर घटेसँगै बैंकमा घट्न थाल्यो मुद्दतीमा आउने बचत, ब्याज खाएर दैनिकी चलाउनेलाई तनावNepal Khabar
- प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १८ अर्ब ३७ करोडNepal Khabar
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- ग्यास उद्योग मर्जरमा आयकर छुट दिन माग, बैंकमार्फत अनुदान दिन उद्योगीको प्रस्तावDC Nepal