Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

संसदमा डा. चन्द्रमोहनको प्रश्न– ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कहाँ हरायो ?

Read the full story at Onlinekhabar (Nepali)

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.

चन्द्रमोहन यादवले ढल्केबरमा बनाउने भनिएको ट्रमा सेन्टरबारे सरकारको धारणा मागेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर कता हरायो भनेर प्रश्न गरे ।

विगतमा सरकारले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरका लागि २० करोड र पछि २ करोड रुपैयाँ विनियोजन भएको तर वर्तमान सरकारले ढल्केबरलाई […]