Skip to main content
वातावरणDC Nepal

युवा असन्तुष्टि नसम्बोधिए लोकतन्त्र नै संकटमा पर्ने उपेन्द्र यादवको चेतावनी

Read the full story at DC Nepal

युवा असन्तुष्टि नसम्बोधिए लोकतन्त्र नै संकटमा पर्ने उपेन्द्र यादवको चेतावनी

साेल।

युवापुस्ताको बढ्दो राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वासलाई समयमै सम्बोधन गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने चेतावनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दिएका छन्।

दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै उनले श्रीलङ्का, बङ्गलादेश, केन्या र नेपालका हालैका युवा आन्दोलनहरू रोजगारीको अभाव, […]