Skip to main content
राजनीतिThaha Khabar

गगन थापालाई ‘भिलेन’ नबनाऊँ, झन् महत्व बढ्छ : डा. शशांक कोइराला

Read the full story at Thaha Khabar

गगन थापालाई ‘भिलेन’ नबनाऊँ, झन् महत्व बढ्छ : डा. शशांक कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकअर्कालाई ‘भिलेन’ बनाउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गरिबी, अशिक्षा र बेरोजगारी नै पार्टीको मुख्य चुनौती रहेको बताएका छन्।

काठमाडौँमा शनिवार आयोजित नेपाली कांग्रेसको १५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले गगन थापाप्रति लक्षित आलोचनाले उल्टै उनको चर्चा र महत्व बढाइरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। डा.

कोइरालाले महाधिवेशनलाई पार्टीको भविष्य उजागर गर्ने ऐतिहासिक कडीको रूपमा अथ्र्र्याए। उनले १५औँ महाधिवेशनलाई अत्यन्त गम्भीरतापूर्वक लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै अधिवेशनको सफलतामा सहभागिताको ठूलो भूमिका रहने बताए।