राजनीतिNagarik News
पोखरामा बीवाइडीको सुविधायुक्त सर्भिस सेन्टर
Read the full story at Nagarik News
पोखरा महानगरपालिका–१०, बुद्धचोकमा बीवाईडीको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ।
सर्भिस सेन्टरसँगै बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पनि त्यही सर्भिस सेन्टरमा उपलब्ध हुने कम्पनिले बताएको छ।
बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- बालेनलाई मनिषको जवाफ: कोही एक्लो छैन, तर सुधार गर्नैपर्ने केही पक्ष छन्Nepal Khabar
- युवा आन्दोलनले ऐतिहासिक दबाबमा मोदी सरकारNepal Khabar
- महेश बस्नेतको अनुमान: ‘मध्यरातको स्टाटस, सत्ता त्याग्न व्यापक दबाब’Nepal Khabar
- नेपाली उत्पादन ओमानमा विस्तार गर्न समझदारीNepal Khabar
- अब सुकुमवासीको पक्षमा उभिने जिम्मेवारी राप्रपाको हो: राजेन्द्र लिङ्देनNepal Khabar
- ‘सत्ता प्राइमरी होइन, फाइनल पनि होइन’ : गगन थापाNepal Khabar