खेलकुदRatopati
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ
Read the full story at Ratopati

गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट रु पाँच लाख ७८ हजार ५५५ र २६ वटा कौडा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
जुवासम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
More sports
- विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागीOnlinekhabar (Nepali)
- राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिताRatopati
- स्थानीय खेलाडीको प्रदर्शन कमजोर हुँदा हार व्यहोर्यौँ : प्रशिक्षक चन्द्रपालRatopati
- Portugal vs Denmark: UEFA Nations League – predictions, how to watch, teamsAl Jazeera
- Janakpur collapse against Chitwan in must-win matchKathmandu Post
- Germany's Nmecha won't repeat controversial goal celebrationDW