Skip to main content
राजनीतिDC Nepal

शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

Read the full story at DC Nepal

शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका तीन संसदीय समितिको बैठक शुक्रबार बस्दैछ।

बैठकमा पर्यटन विधेयक, विद्युत् वितरण लाइन व्यवस्थापन तथा कारागार र हिरासतमा रहेका कैदीबन्दीको मानवअधिकार अवस्थालगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १०ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.