डेभिड वार्नरको आक्रामक ब्याटिङ: काठमाडौं गोर्खाजद्वारा विराटनगर किंग्स ९ विकेटले पराजित
Read the full story at DC Nepal

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै सहजै पूरा गर्यो। पहिलो खेलमा हार व्यहोरेको काठमाडौं गोर्खाजको यो लगातार दोस्रो जित हो। […] काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै सहजै पूरा गर्यो। पहिलो खेलमा हार व्यहोरेको काठमाडौं गोर्खाजको यो लगातार दोस्रो जित हो। […] काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले मात्र ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै सहजै पूरा गर्यो। पहिलो खेलमा हार व्यहोरेको काठमाडौं गोर्खाजको यो लगातार दोस्रो जित हो। यस जितसँगै काठमाडौंले ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
More politics
- ऊर्जा मन्त्रालयका महाशाखा र शाखामा मन्त्री श्रेष्ठको आकस्मिक अनुगमनNepal Khabar
- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो: प्रदीप पौडेलNepal Khabar
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar