Skip to main content
वातावरणNepal Khabar

आफ्नै घरमा आएर बसेको वन मौरीले टोक्दा मृत्यु

Read the full story at Nepal Khabar

बर्दियामा वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर एक जनाको मृत्यु भएको छ।

आफ्नै घरको सिलिङमा आएर बसेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका-४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

मौरीले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले कार्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि बेहोस अवस्थामा उनलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्याइएक