अर्थतन्त्रBizmandu
सन नेपाल लाइफ इन्स्योरेन्सका सीइओ अर्याल चार महिनापछि फर्किए काममा
Read the full story at Bizmandu
काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल चार महिनापछि काममा फर्किएका छन्।
कर्मचारीका लागि आरक्षित ४ लाख ९० हजार कित्ता सेयर वितरणमा मनोमानी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत चैत १६ गते पक्राउ गरेका अर्याल बिहीबारबाट काममा फर्किएका हुन्। उनी गत चैत २६ गते नै रिहा भएका थिए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More business
- इन्भेस्टमेन्ट बैंकका अध्यक्षसहित कसैलाई पक्राउ नगर्न सीआईबीलाई अल्पकालीन आदेशNepal Khabar
- कोइराला निवास मर्मतका लागि सरकारले दिएको २ करोड शेखरले गरे फिर्ताNepal Khabar
- १० लाख राशीको करदाता प्रोत्साहन उपहार विजेता कञ्चनपुरकाNepal Khabar
- बागमती सरकार गठनमा सामेल नहुने राप्रपाको निर्णय, सत्ता समीकरणमा नयाँ मोडNepal Khabar
- ६० अर्बको एकमहिने निक्षेप उठाउँदै राष्ट्र बैंकNepal Khabar
- प्राथमिक पुँजीबजारलाई ३ चरणमा सुधार्न धितोपत्र बोर्डले बनायो ५ वर्षे ‘रोडम्याप’Nepal Khabar